
दुई चरणको चुनावमा कांग्रेसलाई पछि पारेर पहिलोदल बन्दा पनि एमालेभित्र चुनावलाई लिएर विभिन्न असन्तुष्ट चुलिएका छन् । विशेषत : आन्तरिक कारणले कम्तीमा ४० स्थानीय तह गुमाउनुपरेको प्रारम्भिक रिपोर्टपछि एमालेमा खैलाबैला मच्चिएको हो ।
एमाले स्थानीय कमिटी बैठकले तल्ला कमिटीहरुबाट चुनावी समिक्षा रिपोर्ट मागेको छ ।, यो खबर आजको साँघु साप्ताहिकमा छापिएको छ । दोलखा, बैतडीलगायतका केही जिल्लाबाट बारबाहीका खबर समेत आएका छन् ।
एमाले एमाले महासचिव ईश्व पोखरेलले केह मिडियामा दिएको अन्र्तवार्तामा पनि अन्तरघार्तका कारण ३० सिट गुमाउनुपरेको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्