
श्रम स्वीकृति लिएर विदेसिएका कामदारको विदेश वा करार अवधिभित्र स्वदेशमै ज्यान गएको खण्डमा तिनका निकट आवmन्तले अबदेखि साता लाख रुपैयाँ राहत पाउने भएका छन् ।
तीन लाख रहेको राहत रकम बढाएर सात लाख रुपैयाँ पुर्याइएको हो ।
मन्त्रिपरिषद बैठकले वैदेशिक रोजगार नियमावली संशोधन गरेपछि पीडितका परिवारले पाउने राहत रकम बढेको खबर आजको नागरिकमा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्