Skip to content
LAXMI SUNRISE BANK

‘बलात्कारी’ बाबा रहिमका कारण समस्यामा फसिन् भारतीय अभिनेत्री आलिया भट्ट !

अर्थ सरोकार

काठमाडौं – बलात्कारको मुद्दामा दोषी ठहरिएका बाबा राम रहिमको कारण बलिउड अभिनेत्री आलिया भट्ट समस्यामा परेकी छन् । मेघना गुलजारको निर्देशनमा बनेको फिल्म ‘राजी’को शुटिङको लागि पटियाला पुगेकी आलिया अहिले तनाबमा छिन।
शुक्रबार राम रहिमको विरुद्द फैसला सुनाइएपछि त्यहाँ पटियालामा थुप्रै हिंसात्मक घटना घटेका छन्। त्यस घटनापछि आलियाको शुटिङ नै रद्द भएको भारतीय पत्रिका मिडीयाले जनाएको छ।
निर्देशक मेघनाले हिंसाग्रस्त क्षेत्रमा शुटिङ गर्नु उचित नभएको भन्दै शुटिङ नै रद्द गरेका थिए। लामो समय उनीहरु त्यही ठाउँमा फसेका थिए। जसबाट आलिया र उनको टिम निकै समस्यामा फसेका थिए।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK