Skip to content
LAXMI SUNRISE BANK

अनुगमनमा अर्बौ खर्च, उपलब्धि शुन्य

अर्थ सरोकार

त साउन २८ गचते प्रधानमन्त्री शेरबहादुर देउवा मुलुकको लाईफ लाईन सडकका रुपमा रहेको नारायणगढ मुग्लिन सडकखण्डको अनुगमनमा निस्के । 
उनले उक्त खण्डको २० किलोमिटर सडकको अवलोन गरेपछि आयोजना प्रमुख तथा ठेकेदारलाई निर्देशन दिए, तपाईहरुले यो सडकमा कुनै आलको ढिलासुस्ती गर्नुभयो भने त्यो सहन सकिँदैन । 
कामको गति तीव्र बनाएरु जतिसक्दो छिटो यो डक निर्माण पुरा गर्नुहोस् ।, 
प्रधानमन्त्री को मुग्लिन डक खण्डको अनगममा गएको उक हिनाअघि असार १३ गते संसदको विकास समितका सभापति रवीन्द्र अधिकारीसहितको टोली सोही सडक खण्डको स्थलगत अनुगमन गर्न त्यहाँ पुगेको थियो ।
अनुगमनपछि विकास समिताको निष्कर्ष थियो सठक विस्तारले तीव्रता पाउन सकेो छैन ।, यो खबर आजको नागरिकमा छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK