×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी राहत कोषमा २ अर्ब १२ करोड : बाढीपीडित भोकभोकै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सरकारी राहत कोषमा २ अर्ब १२ करोड : बाढीपीडित भोकभोकै

Artha Sarokar

३१ श्रावण २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सरकारी राहत कोषमा अर्बौ रुपैयाँ जम्मा भएर पनि बाढीपीडितजस्ता प्राकृतिक विपद्मा परेका जिल्लाका हजारौं जनता चिसो र भोकबाट निरन्तर पीडित बन्ने गरेका छन् । 
प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री राहत कोष्मा २ अर्ब १२ करोड रुपैयाँ छ । 
कोष्मा देशभित्र र बाहिर रहेका विभिन्न समुह र सर्वसाधारणले दिएको रकम जम्मा भएको हो । 
त्यसैगरी देशका ७५ जिल्लामा शाखा रहेको केन्द्रीय विपद् उद्धचार तथा राहत समितिमा समेत करोडौं रुपैयाँ जम्मा भएको छ ।, यो खबर आजको नागरिकमा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी