- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – २०७२ साल बैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको नेपालको गौरव का रुपमा रहेको वसन्तपुरको नौतले दरबार र त्यससँगै रहेको कीर्तिपुर, भक्तपुर र काठमाडौंटावर पुननिर्माण गर्ने सम्झौता भएको छ । करिब एक बर्षपछि सो दरबार पुनननिर्माण हुन लागेको हो । वसन्तपुर दरबारको पुननर्मिाणको शुरुआत साउन ३१ गतेबाट हुने भएको छ ।
वसन्तपुर दरबारलाई चीन सरकारले महत्वका साथ हेरेका कारणले पुननिर्माणको सुरुवात चीनका प्रथम उपप्रधानमन्त्री वाङ याङले गर्ने भएका छन् । चीन सरकारको नौ करोड ५० लाख युयान अर्थात करिब एक अर्ब ५२ लाख रुपैयाँ सहयोगमा वसन्तपुरमा रहेको नौतले दरबार पुननिर्माण हुने भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्