
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – प्रेस चौतारीले चितवनको भरतपुर विमानस्थलमा पत्रकार सम्मेलन गरेको छ । उक्त सम्मेलनमा एमाले काग्रेस र माओवादी बीचको सम्बन्ध बारे छलफल भएको थियो । छलफल कै क्रममा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीमाथि बर्तमान सरकारले सत्ताको दुरुपयोग गरेको आरोप लागाएका छन् ।
एकै पटक गर्न सकिने निर्वाचनलाई पटक पटक चरण गराएर कांग्रेस माओवादी गठबन्धनले सत्ताको दुरुपयोग गरेको उपाध्यक्ष रावलले आरोप लगाएका छन् । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सार्ने चलखेल गर्न नदिन सरकारलाई खवरदारी गर्नुपर्ने उनले बताएका छन् । सम्मेलनमा हिजोअस्ति गरिएको एमालेलाई मधेस विरोधी कुप्रचार बारे पनि रावलले प्रस्ट पारेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्