काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा उच्च कोशी बाँध बाँध्ने सहमति राष्ट्रघाती भएको बताउँदै विरोध प्रदर्शन गर्ने भएको छ ।
प्रधानमन्त्री देउवाले नेपाली राष्ट्रियतालाई निकै कमजोर बनाउने खालका सहमति र सम्झौता गरेको नेकपाको निष्कर्ष छ । पार्टी निकट विभिन्न जनवर्गीय संगठनहरुले विरोध प्रदर्शन गर्न लागेका छन् ।
अाइतबार विरोध प्रदर्शन गर्ने र प्रधानमन्त्री देउवा नेपाल फर्किने दिनमा एयरपोर्टमै कालो झण्डा देखाउने तयारी गरेको बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्