Skip to content
LAXMI SUNRISE BANK

आइक्यानले प्रकाशित गर्यो सिएको तीनै तहका नतिजा, नेपालमा ३९ जना सिए थपिए !

अर्थ सरोकार

काठमाडौँ – नेपालमा सिएको शिक्षा प्रदान गर्ने लेखा व्यवसायीहरुको नियामक निकाय आइक्यानले सोमबार क्याप वान, क्याप टू, क्याप थ्री र सिए सदस्यता परिक्षाको नतिजा प्रकाशित गरेको छ । गत जुन महिनामा संचालन गरिएको परीक्षाको नतिजा सोमबार प्रकाशित भएको हो । 

प्रकाशित नतिजा अनुसार नेपालमा ३९जना सिए थपिएका छन् । आइक्यानले प्रकाशित गरेको नतिजा अनुसार पछिल्लो नतिजामा ७३ जनाले क्याप थ्री उतीर्ण गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK