Skip to content
LAXMI SUNRISE BANK

कक्षा १२ को विज्ञान संकायको नतिजा आज सार्वजनिक हुने

अर्थ सरोकार

राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) ले गत बैसाखमा लिएको कक्षा १२ को विज्ञान विषयको नतिजा आज सार्वजनिक गर्ने भएको छ । 
नतिजा सार्वजनिक गर्न बोर्ड बैठक केही बेरमा सुरु हुनेछ । उक्त  परीक्षामा विज्ञान समूहबाट नियमित र आशिंक गरी ५० हजार ३ सय ८४ जनाले परीक्षा दिएका थिए त्यसमा ४० हजार ६ सय नियमित तर्फका विद्यार्थीले परीक्षा दिएका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK