Skip to content
LAXMI SUNRISE BANK

कांग्रेसको अडान : भ्रष्टलाई पनि चुनाव लड्न दिनुपर्ने !

अर्थ सरोकार

संविधानसभाका दुवै निर्वाचनमा भ्रष्टाचारीलाई उम्मेदवार बन्न बर्जित गरिएको यिो । 
तर, त्यही कानुनअनुसार निर्वाचित संविधान सभाबाट रुपान्तरित संसदको एक सििमत भने भ्रष्टाचारीलाई सांसद बन्न बाटो खोल्ने प्रस्तावले तरंगित छ । 
सबै उममेदवार अस्वीकार गर्न सक्ने नो भो व्यवस्था नगर्न प्रमुख राजनीतिक शक्तिहरु सहमत भए पनि अदालतबाटै प्रमाणित भ्रष्टाचारीबारे भने मुख्य सत्तारुट दल कांग्रेस अलमलिएको छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK