
भरतपुर- भरतपुर महानगरपालिकाको निर्वाचनमा हारेपछि देवी ज्ञवालीले हार स्वीकार गर्दै प्रचण्डको षडयन्त्रको कुनै लेखा जोखा नभएको बताएका छन् । निर्वाचनमा हारेपछि उनले प्रचण्डको षडयन्त्रका कारण आफ्नो हार भएको र आफु जनताको माझमै रहेर जनताको सेवा गर्ने बताएका छन् ।
‘चुनाव हार्ने भएपछि मतपत्र च्याते । मेरो छोरालाई फसाउन खोजे । के के गरे गरे । के मात्र बाँकी राखे र ?’ पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्