
निरन्तर भारतीय राजनीतिक हस्तक्षेपको चेपुवामा पर्दै आएको नेपाल प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछिसम्म भारतीय एजेण्डाकै वरिपरि घुम्ने अवस्था सिर्जना हुँदैछ ।,आज प्रकाशित साँघु साप्ताहिकले यो खबर लेखेको छ ।
भारतले चाहेको मुख्य एजेण्डामा एमाले सहमत हुन संकेत नदेखिएपछि भारतले नै पहिला निर्माण गरेको नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलहरुको सत्तारुढ गठबन्धनलाई निरन्तरता दिँदै नयाँ ढंगले नेपालको राजनीतिमा हस्तक्षेप गर्न रणनीत अख्तियार गरेको उच्च राजनीतिक र कुटनीतिक वृत्तमा चर्चा शूर भएको छ ।
२०७४ भदौ ७ देखि १० गतेसम्मको प्रधानमन्त्री शेरबहादुर देउवाको ५ दिने औपचारकि भारत भ्रमणबाट उल्लेखित संकेत देखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्