- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – बाढी पहिरो र डुबानले तराइ मधेश लगायत बिभिन्न क्षेत्रमा धनजनको व्यापक विनाश भइरहेको छ । बुधबार दिउसो ३:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाएको छ । प्रतिपक्षी दल नेकपा एमालेले पीडितहरुलाई तत्काल राहत तथा पुनर्स्थापना गर्ने पहलतर्फ सरकार चनाखो नभएको भन्दै ध्यानाकर्षण गराउनको निम्ति प्रधानमन्त्री शेरबहादुर देउवालाई उक्त एक ज्ञापनपत्र बुझाएको हो ।
स्थानीय बाढीपीडितहरुको राहत,उद्दार र पुनर्व्यवस्थापनमा सरकारको थप ध्यानाकर्षण गराउनका निमित्त एमाले अध्यक्ष केपी ओली नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाइ भेटेरै ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो । गत शुक्रबारदेखि ३ दिनसम्म परेको अविरल वर्षाले तराई लगायतका क्षेत्रमा आएको डुबान,बाढी पहिरोले हालसम्म १३० जनाभन्दा बढीको मृत्यु भईसकेको छ भने दर्जनौं अझै बेपत्ता रहेका छन् । पिडितलाई समयमा नै राहत होस् भनि आफुले सो निर्णय लिएको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्