×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्थिर भयो सुनचाँदीको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्थिर भयो सुनचाँदीको मूल्य

२३ श्रावण २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रति तोला ५४ हजारमा कारोबार भईरहेको छापावाला सुन आज पनि सोहि मुल्यमा कारोबार भएको छ ।
यस्तै गरि चाँदी मूल्य स्थिर रहेर प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम  छापावाला सुन मूल्य ४६ हजार २ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय २१ रुपैयाँ ५ पैसा कायम गरेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी