Skip to content
LAXMI SUNRISE BANK

साउनको अन्तिम दिन सुनको मूल्य स्थिर, घट्यो चाँदीको मूल्य

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रति तोला ५५ हजारमा कारोबार भईरहेको छापावाला सुन आज पनि सोहि मुल्यमा कारोबार भएको छ ।

यस्तै गरि चाँदी मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम  छापावाला सुन मूल्य ४७ हजार १ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३९ रुपैयाँ कायम गरेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK