Skip to content
LAXMI SUNRISE BANK

पाँच सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैँछ कारोबार ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहिबार प्रति तोला ५४ हजार ९ सयमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर ५५ हजार ४ सय मुल्यमा कारोबार भएको छ ।
यस्तै गरि चाँदी मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम  छापावाला सुन मूल्य ४७ हजार ४ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४७ रुपैयाँ ५ पैसा कायम गरेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK