
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २५३ औँ संचालक समितिको बैठक बसेको छ । बैठकको निर्णयले कम्पनीको सञ्चालक चयन गरेको छ ।
कम्पनीको सञ्चालकका रुपमा गोविन्दलाल सङ्घाई र बिमल प्रसाद ढकाल नियुक्त भएका छन् । उक्त बैठकले प्रोमोटर समूहको तर्फबाट सङ्घाई र सर्वसाधारण समूहको तर्फबाट ढकाललाई कम्पनीको संचालकमा नियुक्त गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्