
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – चिकित्सा क्षेत्रका विविध विषयको सुधार माग गर्दै डा. गोविन्द केसी ११ औंपटक अनसन बसेको १७ दिन पुगेको छ । डा. केसी अनसन बसेको लामो समय बितिसक्दा पनि सरकारले उनको माग सुनुवाइ नगरेको भन्दै देश भरका सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरु बुधबारदेखि चिकित्सा क्षेत्रका विविध माग राखेर अनसनरत डा. केसीको माग र उनको जीवनप्रति सरकार गम्भीर नभएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।
बुधबारबाट हातमा कालोपट्टी बाँधेर चिकित्सकहरुले केसीको मागमा दबाब बढाउन विरोधमा उत्रिएर काम सुरु गरेका छन् । केसीको मागबारे सरकार मौनता यथावत बसेमा यो भन्दा कडा संघर्षका कार्यक्रम गर्ने आन्दोलनकर्ताकोअनुरोध छ । मंगलबार संघले माग पूरा नगरेमा आकस्मिकबाहेकका अरु सबै सेवा बन्द गर्ने चेतावनीसमेत आन्दोलनकर्ताले गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्