- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – बर्खायामका कारण तराईमा बाढी-पहिरोले ठुलो जनधनको क्षति हुनुको साथै तराईबासीहरुको जीवन कस्टकर बन्दै गरेको छ । यस बिषयमा पूर्व राजा ज्ञानेन्द्र शाहले देशका विभिन्न ठाउँमा बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
सोमबार उनले एक विज्ञप्ति निकालेर लगातारको वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण भएको क्षतिले आफू दुखी भएको उल्लेख गरेका छन् । उनले राहत स्वरूप आफूले सक्दो सहयोग गर्ने पनि बताएका छन् । यस समस्याबाट प्रभावितलाई सदैव सहयोग गर्नका लागि आफू तत्पर रहेको र अरुलाई देशबासीहरुलाई पनि यो दुखद समयमा प्रभावितको सहारा बन्न आग्रह गरेका छन् । धैर्य र साहसका साथ उत्पन्न परिस्थितिको सामना गर्नु पर्ने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्