×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तराईबासी र बाढी पहिरोका प्रभावितलाई के भने पूर्वराजा ज्ञानेन्द्रले ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

तराईबासी र बाढी पहिरोका प्रभावितलाई के भने पूर्वराजा ज्ञानेन्द्रले ?

Artha Sarokar

३० श्रावण २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  –  बर्खायामका कारण तराईमा बाढी-पहिरोले ठुलो जनधनको क्षति हुनुको साथै तराईबासीहरुको जीवन कस्टकर बन्दै गरेको छ । यस बिषयमा पूर्व राजा ज्ञानेन्द्र शाहले देशका विभिन्न ठाउँमा बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । 

सोमबार उनले एक विज्ञप्ति निकालेर लगातारको वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण भएको क्षतिले आफू दुखी भएको उल्लेख गरेका छन् । उनले  राहत स्वरूप आफूले सक्दो सहयोग गर्ने पनि बताएका     छन् । यस समस्याबाट प्रभावितलाई सदैव सहयोग गर्नका लागि आफू तत्पर रहेको र अरुलाई देशबासीहरुलाई  पनि यो दुखद समयमा  प्रभावितको सहारा बन्न आग्रह गरेका छन् ।  धैर्य र साहसका साथ उत्पन्न परिस्थितिको सामना गर्नु पर्ने बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी