Skip to content
LAXMI SUNRISE BANK

केपी ओलीलाई उल्याउनेहरु हो हेर, ‘निस्कियो हावाबाट विजुली, केपी ओलीले गरे उद्घाटन’

अर्थ सरोकार

पुर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले शनिवार जोमसोममा हावाबाट उत्पादन भएको विजुली प्रविधिको उद्घाटन गरेका छन् । मूस्ताङ प्रहरी कार्यालय परिसरमा हावाबाट विजुली बाल्न प्रयोग भएको मेसिनको मेन स्विच अन गरेर उनले उद्घाटन गरेका हुन् । 
उद्घाटनपछि उनले आफ्नो भनाईलार्य हावामा उडाउने हरुले मूस्ताङमा आएर हावाबाट चम्किलो उज्यालो दिएको बिजुली हेर्न अनुरोध गरे ।  मेरो प्रधानमन्त्रीकालमा मैले नसक्ने कुरा कहिल्यै गरिनँ अबुझहरुले बुझेनन् बुझ्नेहरुले बुझ पचाइदिए , उनले भने हावाबाट बल्यो त बिजुली ।
यो सम्भव बिषय थियो र मैले बोलेका थिएँ ।, यो खबर आजको कान्तिपुरमा छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK