×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहमन्त्रीले गरे ३१ जिल्लाका सीडीओको सरुवा, काठमाडौंमा को आए ? (हेर्नुहोस् सूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गृहमन्त्रीले गरे ३१ जिल्लाका सीडीओको सरुवा, काठमाडौंमा को आए ? (हेर्नुहोस् सूचीसहित)

Artha Sarokar

२६ श्रावण २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – गृह मन्त्रालयले काठमाडौंसहितका ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । 
अव काठमाडौंमा केदार शर्मा, मोरङमा रामप्रसाद आचार्य, धादिङमा श्याम भण्डारी, पर्सामा विनोद सिंह, स्याङ्जामा महेश आर्चाय, झापामा ऋषिराम तिवारी र महोत्तरीमा बाबुराम श्रेष्ठ नयाँ सिडिओको रुपमा पठाइएको छ ।
हेर्नुस् सुची :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी