अन्तर्राष्ट्रि गैरसरकारी संस्था आईएनजिओ हरुले चालु आर्थिक बर्ष २०७४,०७५ मा नेपालमा करिब २३ अर्ब रुपैयाँ खर्चिने भएका छन् ।
एक सय ३५ आईएनजिओले ७५ वटै जिल्लामा विभिन्न कार्यक्रम तथा परियोजनामार्फत उक्त रकम खर्च गर्ने सहमति सरकारसंग गरेका हुन् ।
यो रकम सरकारको बजेटमा समावेश नभएका कार्यक्रम तथा आयोजनामा खर्च हुने छ ।, यो खबर आजको नागरिकमा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्