×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा आईएनजिओको बजेट : यो बर्ष २३ अर्ब खर्चंदै, उपलब्धि सून्य प्राय:

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपालमा आईएनजिओको बजेट : यो बर्ष २३ अर्ब खर्चंदै, उपलब्धि सून्य प्राय:

Artha Sarokar

२५ श्रावण २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अन्तर्राष्ट्रि गैरसरकारी संस्था आईएनजिओ हरुले चालु आर्थिक बर्ष २०७४,०७५ मा नेपालमा करिब २३ अर्ब रुपैयाँ खर्चिने भएका छन् । 
एक सय ३५ आईएनजिओले ७५ वटै जिल्लामा विभिन्न कार्यक्रम तथा परियोजनामार्फत उक्त रकम खर्च गर्ने सहमति सरकारसंग गरेका हुन् ।
यो रकम सरकारको बजेटमा समावेश नभएका कार्यक्रम तथा आयोजनामा खर्च हुने छ ।, यो खबर आजको नागरिकमा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी