
- अर्थ सरोकार सम्बाददाता
झापा – गृह जिल्ला इलाम जाने क्रममा सोमबार झापाको बिर्तामोडमा नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले भरतपुरमा लोकतन्त्रले हारेको टिका – टिप्पणी गरेका छन् । सर्वोच्च अदालतको पुनः मतदान हुनु पर्ने निर्णयप्रति लक्षित गर्दै उनले अपराध गर्नेलाई प्रोत्साहन मिलेको बताए । यो अदालतको निर्णय दुर्भाग्यपूर्ण हो – खनालले भने । स्थानीय निर्वाचनको मौन अवधिमा दुई वटा गाडीलाई मात्र पास दिइँदा पनि ११ वटा गाडी चलाइएको उनको दाबी छ । तर, भरतपुरमा एमाले लोकतन्त्रको रक्षार्थ सधैँ तल्लीन रहन्छ – उनले थपे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्