×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्थानीयबासीलाई उच्च प्राथमिकता दिने गरी ७५ जिल्लामा १७८ जनालाई कर्मचारी आवश्यक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

स्थानीयबासीलाई उच्च प्राथमिकता दिने गरी ७५ जिल्लामा १७८ जनालाई कर्मचारी आवश्यक

Artha Sarokar

१७ श्रावण २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता  

काठमाडौं –  महालेखा परीक्षकले ७५ वटै जिल्लाका स्थानीय तह तथा निकायको आर्थिक वर्ष २०७३/७४ को लेखापरीक्षण गर्न लेखापरीक्षण सहायक माग गरेको छ । कार्यालयले छोटो अवधिको लागि १७८ जना कर्मचारी नियुक्त गर्न लागेको छ। 
चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी ३ वर्षको अनुभव हासिल गरेका इच्छुकले उक्त पदका लागि आवेदन गर्न सक्नेछन् । महालेखा परीक्षकको कार्यालयका अनुसार उक्त पदको लागि एक महिना अवधिको लागि मात्र लिइने गरी  साउन ३१ गतेभित्र आवेदन गर्नु छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी