
काठमाडौँ – ज्योति बिकास बैंकको विशेष साधारणसभा स्थगित भएको छ । बैंकका संचालकद्वय गोकर्ण खतिवडा र मोहन बहादुर बस्नेतले बैंक र नेपाल राष्ट्र बैंकसमेतलाई विपक्षी बनाइ उच्च अदालत पाटनमा संख्या र पदावधी सम्बन्धमा दायर गरेको उत्प्रेषण परामदेश मुद्धामा उच्च अदालत पाटनबाट विशेष साधारण सभामा छलफल गर्न तोकिएको प्रस्तावहरुमा निर्णय नगर्नु भनी भन्ने अन्तरिम आदेश आएपछी बैंकको विशेष साधारण सभा रोकिएको हो ।
बैंकले अर्को आदेश जारी नहुन्जेलसम्मका लागि भन्दै विशेष साधारणसभा स्थगित गरेको छ । बैंकले एक सुचना जारी गर्दै यस्तो सुचना दिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्