
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – काठमाडौँको चावहिलमा रहेको राप्रपा नेपाल पार्टीको केन्द्रीय कार्यालयमा सोमवार राप्रपा प्रजातान्त्रिको बैठक चलिरहेको छ । उक्त पार्टी कार्यालयको सो घरमा पनि विबाद छ । राप्रपाका अध्यक्ष कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै पशुपति शमशेर राणाका समूहले आइतवार छुट्टै पार्टी गठन गरेका थिए । बैठक भैरहेकै समयमा शमशेर राणा नेतृत्वमो राप्रपा प्रजातान्त्रिकले साविकको राप्रपा कार्यालयलाई कव्जामा लिएका छन् ।
मंसिरमा पार्टी एकीकरण भएपछि राप्रपा अध्यक्ष थापाले चावहिलमा रहेको पार्टी कार्यालयमा गएर पदभार ग्रहण गरेका थिए । राणाले उक्त चावहिलमा रहेको कार्यालयको जग्गा दान गरेका थिए । र सो जग्गामा राप्रपाको पार्टी कार्यालय बनेको थियो । राप्रपा एकीकरण भएपछि धुम्बराहीमा रहेको राप्रपा नेपालको कार्यालयमा रहेको कमल थापाको कार्यकक्ष चावहिलमा सारिएको थियो । तर राणा समूहले कव्जा जमाएपछि कमल थापा राप्रपा नेपालको पुरानो कार्यालय रहेको धुम्बराही फर्केका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्