×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कमल थापाले गरेको नेतृत्वको पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कमल थापाले गरेको नेतृत्वको पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

Artha Sarokar

२४ श्रावण २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ   –  हालै राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेको छ । वरिष्ठ नेता पशुपतिशम्शेर राणाले पार्टी फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरेका छन् । पार्टी फुटपछि पहिलो पटक बसेको राप्रपा बैठकले देउवा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । देउवा सरकारलाई पार्टी फुटाउन भूमिका खेलेको राप्रपाको आरोप समेत छ । 
राप्रपामा आबद्द रहदै आएकी अभिनेत्री रेखा थापाले पनि राणाको साथमा रहने बताएकी छिन् । त्यस्तै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी