- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – भारतकी विदेशमन्त्री सुष्मा स्वराजसँग उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले टेलिफोन वार्ता गरेका छन् । वार्तामा भारतीय विदेशमन्त्री स्वराजले कोशी व्यारेजलगायत अन्य बाँधको ढोका खोल्न भारत सरकारले निर्देशन दिएको जानकारी गराइन् ।
स्वरजले नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त पनि गरेकी थिइन् । उपप्रधानमन्त्रीका प्रेस तथा जनसम्पर्क संयोजक हरि लामिछानेका अनुसार भारतका विदेशमन्त्री स्वराजले नेपालको यस विपद्को घडीमा भारत सरकारले सक्दो सहयोग गर्ने पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्