
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – बुधबार इलाममा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले धर्तीको सूर्यलाई जोगाउन गाह्रो भएको बताएका छन् । आकासको सुर्यलाई त एकछिन ग्रहण लाग्छ हट्छ, धर्तीको सुर्यलाई लाग्ने गरेको ग्रहण हटाउन साह्रै गाह्रो ।ओलीले एमालेविरुद्ध सबै झुटको सहारा लिएर आरोप लगाउदै आएको राष्ट्रिपतिले गाडी खरिद प्रकरणदेखि काठमाडौँका मेयरले गाडी खरिद प्रकरणको समेत गलत रुपमा प्रचार गरेको आरोप लगाएका छन् ।
साथै ओलीले अघिल्ला निर्वाचनहरुमा सत्ताको दुरुपयोग गरेर सरकारले एमाले हराउन प्रयास गरेको पनि आरोप लगाएका छन् । उनले जनप्रतिनिधिहरुमा पार्टी र मतदाता प्रतिको उत्तरदायित्व रहेको सम्झाएका थिए । उनले प्रदेश नबनेकाले कर्मचारी समायोजन लगायतका समस्या रहेपनि अन्तरीम व्यवस्थापन गर्नुपर्ने बताए । कतिपय कुरामा अस्पष्टता रहेपनि साझेदारहरुसँग सहकार्य गरेर व्यवस्थापन गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्