काठमाडाैँ । नेकपा एमालेले भरतपुर महानगरमा माअाेवादी नेतृ रेणु दाहाल विजयी भएसँगै जनअदालतकाे फैसला अाफ्नाे पार्टीकाे पक्षमा अाउन नसक्नु दुखद भएकाे बताएकाे छ ।
यसअघि मतपत्र च्यातेर माअाेवादीले जितेकाे भएता पनि अहिले पुन :जनताकमा गएर जित्न नसक्नु एमालेकाे लागि सबैभन्दा बलियाे चाेट भएकाे उनकाे तनावग्रस्त भनाइ छ ।
एमाले अध्यक्ष केपी शर्मा अाेलीले चितवन पार्टी अध्यक्षलार्इ फाेन गर्दै मतपरिणाम जेजस्ता अाए पनि सहज ढंगबाट स्वीकार्न अाग्रह गरेका छन् । साथै जनअदालतकाे फैसलालार्इ मान्नुपर्ने बताउँदै उनले रेणुकाे पक्षमा भएकाे फैसलालार्इ सहज रूपमा स्वीकार अाग्रह गरेकाे उनीनिकट स्राेतले बतायाे ।
उनले एमालेले जित्न नसक्नुमा एमालेकै कमजाेरी भएकाे समेत बताएका छन् । भरतपुरकाे नतिजाले एमालेमाथि जनताकाे अविश्वास बढेकाे पुष्टि भएकाे प्रतिक्रिया अाेलीकाे छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्