
- अर्थ सरोकार सम्बाददाता
ललितपुर – आज भएको ललितपुर जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार दिनेश महर्जन उपप्रमुखमा विजयी भएका छन् । उक्त समितिको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार अम्बरबहादुर खड्का निर्विरोध भएका हुन् ।
सोहीअनुसार सदस्यहरुमा मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीका भने – काँग्रेसका उमा बर्जाचार्य (श्रेष्ठ), बेली डंगोल, ज्ञानकुमार नगरकोटी, जयराम तिमल्सिना र लेखाराम महर्जन, तथा माओवादी केन्द्रका तर्फबाट निशा गुरुङ र सुमित्रा लाम नेपाली विजयी बन्नुभएको बताएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्