
काठमाडौँ – हाम्रा कुरा डटकममा आवद्ध रहेका पत्रकार माधव चम्लगाई नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य पदमा बिजय भएका छन् । उनले कुल ७३८ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दीले ५४५ मत प्राप्त गरेका थिए । आफ्ना प्रतिद्वन्दीलाई १९३ अन्तरले पछी पार्दै उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
प्रेस युनियनमा आवद्ध रहेका पत्रकार चम्लागाइ अपाङ्ग कोटाका तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । पत्रकारितामा स्नातकोत्तर उतीर्ण उनी प्रेस युनियनभित्र पनि निकैनै जुझारु, मेहेनति र इमान्दार पत्रकारका रुपमा चिनिन्छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्