×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काम सुरु नगर्नेको लाइसेन्स खारेज गर्ने ऊर्जामन्त्रीको निर्णय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

काम सुरु नगर्नेको लाइसेन्स खारेज गर्ने ऊर्जामन्त्रीको निर्णय

Artha Sarokar

१८ श्रावण २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – अनुमति पत्र लिएर बसेका तर काम नगरेका र निर्धारित समयमा जलविद्युत आयोजनाको काम सुरु नगर्ने लगानीकर्ताको अनुमतिपत्र (लाइसेन्स) ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले खारेज गर्ने जानकारी दिएका छन् ।
काम नगर्नेका लाइसेन्स खारेज गर्नुको करण जलविद्युतमा दलाल र माफियाले गर्दा काम हुन नसकेकाले हो । मन्त्री शाहीले अमेरिकी कार्यबाहक राजदुत मिचेल सी गोञ्जालेजसंगको भेटेको बेलामा  माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजना समयमै निर्माण हुन् नसक्किनुको मुख्य कारण आयोजनाको ढिला सुस्तीले भएको हो भनि बताउनु भयो । 
समयमै काम नगर्ने कम्पनीसंग समय तोकेर बेला बेलामा भेटि कुराकानी भइरहेको  र तोकेको समय काम हुने प्रर्स्ट पर्नु भयो । ति मध्ये त्यस समयभित्र काम नगर्ने कम्पनिको लाईसेन्स खारेज गर्ने नीतिगत व्यवस्था समेत गर्ने मन्त्री शाहीले बताएका छन् । आफ्नो देश ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक भएको कुरा गोञ्जालेजले बताएका छन् । कार्यबहाक राजदुत गोञ्जालेजले ऊर्जा मन्त्रालयमा भएको भेटमा माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजनाको बारेमा आफू जिज्ञासु रहेको बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी