
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – अनुमति पत्र लिएर बसेका तर काम नगरेका र निर्धारित समयमा जलविद्युत आयोजनाको काम सुरु नगर्ने लगानीकर्ताको अनुमतिपत्र (लाइसेन्स) ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले खारेज गर्ने जानकारी दिएका छन् ।
काम नगर्नेका लाइसेन्स खारेज गर्नुको करण जलविद्युतमा दलाल र माफियाले गर्दा काम हुन नसकेकाले हो । मन्त्री शाहीले अमेरिकी कार्यबाहक राजदुत मिचेल सी गोञ्जालेजसंगको भेटेको बेलामा माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजना समयमै निर्माण हुन् नसक्किनुको मुख्य कारण आयोजनाको ढिला सुस्तीले भएको हो भनि बताउनु भयो ।
समयमै काम नगर्ने कम्पनीसंग समय तोकेर बेला बेलामा भेटि कुराकानी भइरहेको र तोकेको समय काम हुने प्रर्स्ट पर्नु भयो । ति मध्ये त्यस समयभित्र काम नगर्ने कम्पनिको लाईसेन्स खारेज गर्ने नीतिगत व्यवस्था समेत गर्ने मन्त्री शाहीले बताएका छन् । आफ्नो देश ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक भएको कुरा गोञ्जालेजले बताएका छन् । कार्यबहाक राजदुत गोञ्जालेजले ऊर्जा मन्त्रालयमा भएको भेटमा माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजनाको बारेमा आफू जिज्ञासु रहेको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्