
उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आफैं समुदायिक विद्यालयको गुणस्तर कमजोर बनाउने अभियानमा लागेका छन् ।
मुलुकभर सामुदायिक विद्यालयको गुणस्तर खस्केको भन्दै आलोचना भइरहेका बेला उनी विद्यालयमा खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गरेर पठाउनुपर्ने बरबन्दीमा अस्थायी शिक्षकलाई स्थायी गराउन लागिपरेका हुन् ।
‘गुणस्तरमा केही फरक पर्दैन, पास भएका शिक्षक मात्रै स्थायी हुने हो ।’ आफूले गरेको निर्णयको बचाउ गर्दै मन्त्री श्रेष्ठले भने, ‘अस्थायी शिक्षकको मानवीय पक्ष हेरेर यस्तो निर्णय गरिएको हो ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्