Skip to content
LAXMI SUNRISE BANK

अनियमिततामा आँखा चिम्लेर कार्यकर्ता भर्ती गर्ने खेलमा मन्त्री मण्डल !

अर्थ सरोकार

आपुर्तिमन्त्री शिवकुमार मण्डल मन्त्रालय माताहत भएका करोडौं घोटालामा संलग्नालाई कारबाहीको दायरामा ल्याउनुको सट्टा संरक्षण गर्दै संस्थाानहरुमा कार्यकर्ता भर्ती गर्ने खेलमा लागेका छन् । 
जग्गा खरिदमा अनियमिततामा मुछिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाहीको दायरमा ल्याउनुको सट्टा मन्त्री मण्डल निगममै नयाँ सञ्चालनक समिित सदस्य नियुक्त गर्न लागपिरेको छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK