Skip to content
LAXMI SUNRISE BANK

मन्त्रिमण्डल फेरि विस्तार, यी हुन् कांग्रेसबाट आज बनेका १२ राज्यमन्त्री (सूचीसहित)

अर्थ सरोकार

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसले १२ राज्यमन्त्रीलाई मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
यसअघि केही दिनअघि मात्रै प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट राज्य मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
कसलाई कुन जिम्मेवारी ?
१.सरिता प्रसाईं, कृषि बिकास राज्यमन्त्री
२. अमरसिंह पुन, सिचाइ राज्यमन्त्री
३. तेजुलाल चौधरी, युवा तथा खेलकुद राज्यमन्त्री
४. दिलमान प्राखिन, कानुन राज्यमन्त्री
५. अब्दुल रज्जाक, खानेपानी तथा सरसफाइ राज्यमन्त्री
६. शेषनाथ अधिकारी, शिक्षा राज्यमन्त्री
७. सीता गुरुङ, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री
८. नरबहादुर चन्द, वाणिज्य राज्यमन्त्री
९. तप्त बहादुर बिष्ट, सूचना तथा सञ्चार राज्यमन्त्री
१०. उदय शमशेर राणा, अर्थ राज्यमन्त्री
११. डिल्ली बहादुर चौधरी, श्रम तथा रोजगार राज्यमन्त्री
१२. चम्पादेबी खड्का, सहकारी तथा गरिबि निवारण राज्यमन्त्री
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK