×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६.२२ अंकले घट्यो बजार

PRIME CA
GLOBAL IME BANK

६.२२ अंकले घट्यो बजार

२५ श्रावण २०७४, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार घटेको छ । सोमबारको तुलनामा आजको बजार ६.२२ अंकले घटेर १६६१.७२ विन्दुमा आइपुगेको छ । कुल ९१ करोड ६२ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीआइतिले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसी र एससीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: