Skip to content
LAXMI SUNRISE BANK

कारोबारको अन्तिम दिन बिहिबारपनि नेप्सेमा पहिरो, १८.३३ अंकले घट्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा आजको बजार १८.३३ अंकले घटेर १५८०.०३  विन्दुमा आइपुगेको छ । कुल ८४ करोड ९१ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइसीएले गरेको छ भने त्यसपछि क्रमश: आरएसदिसी र सीबिबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK