Skip to content

तराइको बाढीले सेयर बजारमा पहिरो, १२.९७ अंकले घट्यो बजार

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेस्रो दिन मंगलबार बजार घटेको छ । आइतबारको तुलनामा आजको बजार १२.९७   अंकले घटेर १६२९.१६ विन्दुमा आइपुगेको छ । कुल ७८ करोड ३६ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएचपीसीले गरेको छ भने त्यसपछि क्रमश: पीआइसीएलपीओ  र एससीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्