Skip to content
LAXMI SUNRISE BANK

साताको पहिलो दिन ४.५१ अंकले बढ्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार बढेको छ ।बिहिबारको तुलनामा आजको बजार ४.५१ अंकले   बढेर १६२२.३२ विन्दुमा आइपुगेको छ । कुल ८१ करोड ५१ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएबिआइएलले गरेको छ भने त्यसपछि क्रमश: सीजेटबिआइएल र पीएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK