
नेकपा माओवादी केन्द्रले वर्तमान सरकारमा ८ जना राज्यमन्त्री थप गराएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सपथ ग्रहण गराउने गरी माओवादीका तर्फबाट मन्त्रीमण्डल विस्तार भएको हो।
थपिएका नयाँ राज्य मन्त्रीहरुमा श्यामकुमार श्रेष्ठ गृह राज्यमन्त्री,रामसिंह यादव परराष्ट्र र जाकिर हुसेनलाई उर्जा राज्यमन्त्री सिफारिस भएका छन्।स्तै सम्भुलाल श्रेष्ठलाई स्वास्थ्य, कर्णबहादुर विकलाई आपूर्ति, छमबहादुर गुरुङलाई सहरी विकास, गोमा कुँवरलाई पशुपक्षी र वाङ्दी शेर्पालाई सामान्य प्रशासन राज्यमन्त्री सिफारिस गरिएको माओवादी स्रोतले बताएको छ ।
सत्तारुढ नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकले पनि केही दिनमा थप राज्यमन्त्री पठाएर अझै विस्तार गर्ने तयारी भईरहेको छ । – एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्