
- अर्थ सरोकार सम्बाददाता
भारत- आइक्यान र आइसीएआइबीच एमओयुमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणका क्रममा यस्तो हस्ताक्षर भएको हो । प्रधानमन्त्रीको भ्रमण टोलीमा आइक्यानका अध्यक्ष र उपाध्यक्ष समेत थिए । आइक्यानका अध्यक्ष प्रकाश थापाको विशेष पहलमा यो सम्झौता भएको हो । यसअघि १९९७ मा यस्तो सम्झौता भएको थियो भने सन् २००४ मा उक्त सम्झौता सकिएको थियो ।
एमआरएका लागि बाटो खुल्यो !
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्