Skip to content
LAXMI SUNRISE BANK

अब अन्तर्राष्ट्रियस्तरको रसुवागढी – केरुङ नाका

अर्थ सरोकार

नेपाल र चीनको तिब्बत स्वशासित क्षेत्रबीच रहेको रसुवागढी केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाको रुपमा स्तरोन्नति गरिएको छ । 

जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र सरकारले ल्हासास्थित नेपाली महावाणिज्यदुत गोविन्दबहादुर कार्कीको उपस्थितीमा ल्वहासामा एक पत्रकार सम्मेलनको अयोजना गर्दै रसुवागढी केरुङ नाकालाई बुधबारदेखि अन्तर्राष्ट्रिय नाकौ रुपमा स्तारोन्नती गरिएको घोषणा गरेको हो ।, आजको कारोवार दैनिकमा यो खबर छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK