
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नयाँ शक्ति नेपालको प्रचार विभाग प्रमुखमा चार्टड एकाउन्टेन्ट प्रशान्त सिंह नियुक्त भएका छन् । भारतीय बोर्ड (आइसीएआइ) बाट सिए उतीर्ण गरेका सिंह स्थापनाकालदेखि नै नयाँ शक्तिमा आवद्ध छन् ।
नयाँ शक्ति भित्र नै निकैनै विद्वान र मिजासीला व्यक्तिका रुपमा चिनिएका सिंह यसअघि नेपाल टुरिजम बोर्डमा संचालकसमेत थिए भने विभिन्न अन्तराष्ट्रिय संगठनहरुमा समेत काम गरेका छन् ।
पहिला यो पदमा पदमा खिमलाल देवकोटा थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्