
काठमाडौँ – नयाँ शक्ति पार्टी नेताका नेताहरु देवेन्द्र पौडेलको नेतृत्वमा वृहत ध्रुविकरण संयोजन समिति गठन गरेका छन् ।
वृहत ध्रुविकरण संयोजन समितिमा देवेन्द्र पौडेलको नेतृत्वमा १५ जना नेताहरु रहेका छन् । माओवादी जनयुद्ध पक्षधरका घटकहरु, मधेस आन्दोलन, आदीवासी जनजाती आन्दोलन, थरुहट आन्दोलनलगायतसँग धुब्रिकरणको लागि अपिल गरिएको छ ।
ध्रविकरणको पक्षमा देवेन्द्र पौडेल, बामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीपाली, वलालाती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईँ, शर्मिली तामाङ, रत्न राना र सविन्द्र सुनुवार छन् । साथै ललित ठगुन्ना र कुलबहादुर मोक्तान छन् । – काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्