×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुलुकभर टेलिकम ग्राहकलार्इ नि:शुल्क एसएमएस सुविधा, मंगलबारसम्म लागु हुने

PRIME CA
GLOBAL IME BANK

मुलुकभर टेलिकम ग्राहकलार्इ नि:शुल्क एसएमएस सुविधा, मंगलबारसम्म लागु हुने

२९ श्रावण २०७४, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं-नेपाल टेलिकमले मंगलबारसम्मका लागि एसएमएस नि:शुल्क गरेको छ।
यो सुविधा आइतबारदेखिनै कार्यान्वयनमा आएको छ।बाढीको सूचना आदान/प्रदान गर्न सजिलो होस् भनेर टेलिकमले एसएमएस नि:शुल्क गरेको प्रवक्ता प्रतिभा वैद्यले बतार्इन्।मंगलबारसम्म टेलिकम प्रयोगकर्ताले एसएमएस पठाउँदा शुल्क तिर्नुपर्दैन।
टेलिकमले साउन ३१ गतेसम्म एसमएस नि:शुल्क गरेको हो।बाढी प्रभावित क्षेत्रमा विजुली अवरुद्ध छ भने त्यहाँ रहेका सबै पसलहरु पनि डुबेका छन्।यो आपतकालिन अवस्थालार्इ ध्यानमा राखेर टेलिकमले एसएमएस सेवा नि:शुल्क गरेको हो।अघिल्लो वर्ष भूकम्प जाँदा टेलिकमले केही दिनसम्म डेटा र भ्वाइस दुबै नि:शुल्क गरेको थियो।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: