
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – तपाईंको नोट केरमेट गर्ने बानी छ ? छ भने सुधारीहालनुहोस् ! किनकि अवदेखि नोट केरमेट गर्नेलाई अब ३ महिना जेल सजाय हुने भएको छ । सरकारले नोट केरमेट गर्ने र नोटलाई बिगार्नेलाई फैजदारी संहितामा राखेको हुँदा यस्तो कारवाही हुने भएको हो । व्यवस्थापिका संसद्ले पारित गरेको फौजदारी संहितामामा नोट केरमेट गर्नेलाई ३ महिना जेल सजाय वा ५ हजार जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख गरिएको छ ।
व्यवस्थापिका संसद्ले मुलुकी ऐन २०२० लाई विस्थापन गर्दै नयाँ कानून बनाएको हो । यहि कानुनमा यस्तो व्यवस्था गरिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्