
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नयाँ प्रमुख कार्यकारी अधिकृतका लागि नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का लागि खोजी सुरु गरेको छ । अर्थ मन्त्रालयले १५ दिन भित्रै आफ्ना योजनासहित दरखास्त दिन आवेदन खुल्ला गरेको हो । तत्कालिन प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाको असार २५ गतेको जागिरे पदको म्याद सकिएको थियो । मन्त्रालयले नयाँ नेतृत्वका लागि प्रमुख कार्यकारी अधिकृत बिहिन भएको करिब तीन सातापछि आवेदन खुल्ला गरेको हो ।
आवेदन दिनका लागि बाणिज्य, अर्थशास्त्र, वित्तिय वा कानुन बिषयमा स्नातकोत्तर उतिर्ण गरेर धितोपत्र बजार, पुँजी बजार, बैंकिङ वा वित्तिय क्षेत्रमा ५ बर्षको अनुभव भएको हुनुपर्नेछ । आवेदकहरुले नेप्से सञ्चालन गर्ने आफ्ना गोप्य योजनासहित आवेदन दिन सक्नेछन् । अर्थ मन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन महाशाखामा पाँच हजार शब्दमा आफ्ना व्यवसायीक योजना समेटेर पेश गर्नुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्