×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३.५० अंकले बढ्यो बजार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

३.५० अंकले बढ्यो बजार

Artha Sarokar

३२ श्रावण २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा आजको बजार ३.५० अंकले बढेर १६३२.६६ विन्दुमा आइपुगेको छ । कुल ७० करोड ८७ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पीआइसीएलपीओले गरेको छ भने त्यसपछि क्रमश: एससीबि र एनएचपीसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी